FAQs Complain Problems

समाचार

गन्यापधुरा गाउँपालिकाको केन्द्र विन्दु गणेशपुर, बडाल मा रहेको बडालको मेला (बडालकी जातँ)

Read More

डडेल्धुरा का सातै स्थानिय तहका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष को गरीमामय उपस्थितिमा समृद्द डडेल्धुराका लागि समन्वय बैठक गन्यापधुरा गाउँपालिकको सभाहलमा

Read More

गन्यापधुरा गाउँपालिकको नमुना कृषि फर्म देखि देखिने मनोरम दृश्य

Read More

संक्षिप्त परिचय

      सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको साविक असिग्राम गा.वि.स., गणेशपुर गा.वि.स., मष्टामाण्डौ गा.वि.स. र कैलपालमाण्डौ  सम्मिलित गरी जम्मा ४ वटा गा.वि.स. २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २० डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ६५ मिनेट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित गन्यापधुरा गाउँपालिका बनेको छ । यस गन्यापधुरा गाउँपालिकाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार १३७२२ रहेको छ जसमा पुरुष ६०६४ र महिला ७६५८ रहेको छ । यसको क्षेत्रफल १३५.६५ वर्ग कि.मि. रहेको छ। साविक असिग्राम गा.वि.स.का १ देखि ९ वडा, साविक गणेशपुर गा.वि.स. का १ देखि ९ वडा, साविक मष्टामाण्डौ गा.वि.स का १ देखि ९ वडा र कैलपालमाण्डौ गा.वि.स. का १ देखि ९ वडा गरी जम्मा ४ वटा गा.वि.स. को जनसङ्ख्या , भौगलिक अबस्था समाहित गरी ५ वटा वडा मा विभाजन गरी गाउँपालीकाको स्थापना भएको हो ।

वडा अध्यक्ष सम्पर्क

वडा न. अध्यक्षको नाम  सम्पर्क
        १         श्री नरेश राज भण्डारी                                    ९८४८७६८८१९                  
श्री मनोज बहादुर देउबा                      ९८५१३३२४४७, ९८६८७६१३५०
श्री चक्र ब देउबा   ९८०६४०९३८५
श्री नरेन्द्र कुमार भट्ट ९८४८७६५५१०
श्री चन्द्र प्रशाद रोस्यारा                   ९८४८७१०२५८

 

 

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद | ३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी २.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस | ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निबेदन | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | ४.साविक लगत प्रमाणित प्रतिलिपी | ५.फिल्ड बुक उतार| ६.स्थलगत निरिक्षण प्रतिबेदन | ७.जग्गाको नापी नक्सा | ८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु | ९.स्थानीय सर्जमिन मुचुल्का |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.घर कायम सिफारिस पाउ भन्ने निबेदन | २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी | ३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी | ४.स्थलगत प्रतिबेदन | ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन | २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी| ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी| ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार | २.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु | ३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी | ४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र | ५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु | ६.पासपोर्ट साईजको फोटो ३ प्रति | ७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद | ८.सर्जमिन मुचुल्का |

Pages

जानकारी