FAQs Complain Problems

गन्यापधुरा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्द कार्यक्रम सम्पन्न

मङ्सिर २०, गन्यापधुरा गाउँपालिका

डडेल्धुराको गन्यापधुरा गाँउपालिकामा पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत  विहिबार बिभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको छ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे ।  कार्यक्रम  पश्चात मन्तव्यमा अध्यक्ष नवल मल्लले लैङ्गिक हिंसाविरुद्ध सरकार ठोस रुपमा अगाडी बढ्न आवश्यक रहेको औँल्याएका थिए साथै सचेतनामुलक अभियान ग्रामिण बस्ति सम्म पु¥याउनुका साथै हिंसाका घटनामा शुन्य शहनशीलताको अवलम्वन गरिने पर्ने सहभागीहरुको भनाइ छ । १६ दिने अभियान अन्तर्गत गाँपालीकाले विभिन्न कार्यक्रम गरेर मनाउने योजना बनाएको छ।

 

आर्थिक वर्ष: