समाचार
विद्यालयहरुको खाता सञ्चालन सम्बन्धी सूचना
यस गन्यापधुरा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुले यस गाउँपालिकामा रहेको नेपाल एस वि आई बैंकमा आफ्नो विद्यालयको चल्ती हिसाब खाता खोली आर्थीक कारोबार गर्नमा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।