समाचार
व्यवसाय दर्ता सिफारिस गर्ने प्रक्रिया के हाेॽ
लाग्ने समय: सोहि दिन
जिम्मेवार अधिकारी: वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: वार्ड कार्यालय
आवश्यक कागजातहरु: १.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी
प्रक्रिया: १.निबेदन सहित तोकिएको काग जातहरु पेश गर्ने |