FAQs Complain Problems

समाचार

संविधान दिवस २०७६ को शुभ अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

संविधान दिवस २०७६ को शुभ अवसरमा गाउँ पालिकाका अध्यक्ष श्री नबल बहादुर मल्ल‚ उपाध्यक्ष श्री कमला देवी ठगुन्ना‚ वडा नं.२ का अध्यक्षा श्री इन्द्र बहादुर कार्की‚ सदस्य श्री महेश्वरी मल्ल लगायत जनप्रतिनिधिहरु‚ सुरक्षा कर्मीहरु‚ गन्यापधुरा गा पा स्थीत कर्मचारीहरु‚ स्वास्थ्य चौकी गणेशपुरका कर्मचारीहरु‚ NCC Training का विद्यार्थीहरु लगायतको सक्रिय सहभागितामा आज मिति २०७६।०६।०२ गतेका दिन गन्यापधुरा गाउँपालिका परिसर‚ बडाल बजार र देवस्थल सरसफाई का साथै डेगु रोग नियन्त्रण र Scrub Thypus नियन्त्रणका हेतुले बडाल बजार परिसरमा विषादी छर्कने कार्य समपन्न गिरयो ।

आर्थिक वर्ष: