संविधान दिवस २०७६ को शुभ अवसरमा गाउँ पालिकाका अध्यक्ष श्री नबल बहादुर मल्ल‚ उपाध्यक्ष श्री कमला देवी ठगुन्ना‚ वडा नं.२ का अध्यक्षा श्री इन्द्र बहादुर कार्की‚ सदस्य श्री महेश्वरी मल्ल लगायत जनप्रतिनिधिहरु‚ सुरक्षा कर्मीहरु‚ गन्यापधुरा गा पा स्थीत कर्मचारीहरु‚ स्वास्थ्य चौकी गणेशपुरका कर्मचारीहरु‚
यस गन्यापधुरा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुले यस गाउँपालिकामा रहेको नेपाल एस वि आई बैंकमा आफ्नो विद्यालयको चल्ती हिसाब खाता खोली आर्थीक कारोबार गर्नमा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।